IME Life
Beema Board

सूर्या लाईफ इन्स्योरेन्सका सिईओ पाण्डेद्वारा राजिनामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छदै गत सोमबार पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् ।

सिईओ पाण्डेले आफ्नो व्यक्तिगत व्यवसाय गर्ने उद्देश्यले राजिनामा दिएको बताए । उनले भने, ‘अब आफैले केही गर्ने सोचेको छु । कोरोना महामारी पनि छ । आराम गर्ने र आफ्नो व्यवसाय गर्ने सोँच छ ।’

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS