IME Life

सानिमा जनरल इन्स्योरेन्सको प्रतिकित्ता ३११ रुपैयाँमा पहिलो शेयर कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको शेयरको पहिलो कारोबार आजबाट सुरु भएको छ । आज पहिलो शेयर कारोबार ३११ रुपैयाँमा भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको सर्वसाधारण समुहको ३० लाख कित्ता प्राथमिक शेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रि ओपन सेसनमा ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबारको म्याचिङ भएको छ ।  सो कम्पनीले एक करोड कित्ता शेयर हिजो नेप्सेमो सूचिकृत भएको थियो । पहिलो दिनको कारोबारमा १०३ रुपैयाँ ७३ पैसादेखि ३११ रुपैयाँ १९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको सानिमा जनरल इन्स्योरेन्सको उच्च बिन्दुमा कारोबार भएको हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS