IME Life
Beema Board

गोर्खाज फाइनान्सले माग्यो ५ पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । फाइनान्स कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिङ अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता लपुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयभित्र इमेल मार्फत आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS