IME Life

कुमारी बैंक र पवन मिष्ठान भण्डारबीच सम्झौता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कुमारी बैंकले बुटवलस्थित पेडा तथा मिठाईका लागि प्रसिद्ध पवन मिष्ठान भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौतापछि बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाईलगायत अन्य खाद्यवस्तुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरे ।

Crest

बैंकले आउँदै गरेको तिहारमा ग्राहकले गुणस्तरीय व्यञ्जनलगायत मिठाईमा छुट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।

बैंकले हाल १ सय ८४ शाखा सञ्जाल, १ सय ४४ एटीएम, २१ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS