IME Life

थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपालमा आज थप तीन हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक लाख ७९ हजार ६ सय १४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ पुगेको छ ।त्यस्तै, आज ३१४२ जना निको भएसँगैं हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएर घर फर्किसकेका छन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS