SKIP THIS

National Insurance
IME Life

प्राइम कमर्सियल बैंकद्धारा मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले आजबाट लागु हुने गरि नयाँ ब्याजदर आजदेखि लागु गरेको हो ।

बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म रहेको छ । बैंकले न्यूनतम ३ महिना देखि ६ महिनासम्मका लागि ५ प्रतिशत र अधिकतममा २ बर्ष भन्दा माथिका लागि ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS