IME Life
Beema Board

तिनाउ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारणसभा मङ्सिर ७ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आब्हान गर्ने भएको छ । बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण कात्तिक २५ गतेसम्म कायम भएका शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

Prabhu
Crest

बैंकले प्रबन्धपत्रमा प्रस्ताव गरे बमोजिम आवश्यक संशोधन गर्नको लागि सभा आह्वान गरेको जनाइएको छ । सभाले प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन गर्नको लागि आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने बताएको छ ।

मर्जपछि बनेको संस्थाको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व हाल ६३.५६ र ३६.४४ रहेकोमा विशेष साधारणसभामा उक्त स्वामित्व अनुपात ५३.३३ र ४६.६७ बनाउने प्रस्ताव पेश हुन लागेको सुचनामा उल्लेख गरेको छ ।

बोनस शेयर वितरण पश्चात शेयर स्वामित्व परिवर्तन भएकोले राष्ट्र बैंकको स्वीकृतिमा संरचना परिवर्तन गर्न लागिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS