SKIP THIS

MLBL
IME Life
Beema Board

थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको विभिन्न प्रयोगशाला मार्फत १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५सय पुगेको छ । उनीहरुमध्ये ९ सय ८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।आज देशभर ३७ हजार ५ सय २४ सक्रिय संक्रमित छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS