IME Life
Beema Board

दुई लघुवित्तले मागे ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

नेपाल सेवा लघुवित्तले तीन पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल सेवा लघुवित्तले सुपरभाइजरका लागि केही, शाखा प्रबन्धक सहायकका लागि केही, र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

त्यस्तै, विजय लघुवित्तले अधिकृत प्रशासनको लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना र वरिष्ठ सहायकका लागि १ जना गरी तीन जना कर्मचारीको माग गरेको छ ।

ईच्छु्क तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

7_.indd

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS