IME Life

दुई लघुवित्तले मागे ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

नेपाल सेवा लघुवित्तले तीन पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल सेवा लघुवित्तले सुपरभाइजरका लागि केही, शाखा प्रबन्धक सहायकका लागि केही, र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Crest

त्यस्तै, विजय लघुवित्तले अधिकृत प्रशासनको लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना र वरिष्ठ सहायकका लागि १ जना गरी तीन जना कर्मचारीको माग गरेको छ ।

ईच्छु्क तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

7_.indd

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS