Prabhu Life Ad Final

सनराइज बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार

काठमाडौं । सनराइज बैंकले एकसात तीनवटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा नयाँ शाखा विस्तार गरेको हो ।

यससंगै बैंकको कुल शाखा संख्या १३९ वटा पुगेको छ । त्यस्तै, बैंकको हाल ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम रहेका छन्

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार