IME Life

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको बार्षिक साधारसभा कात्तिक २७ गते, यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले कार्तिक २७ गते पाचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।उक्त सभाका लागि बैंकले केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयले उक्त सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने आ.व २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू उपर छलफल गरि पारित गर्ने भएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS