IME Life

किशोर प्रधान समुहले नेपाल उद्योग बाणिज्य महासंघका सबै पदमा उम्मेदवारी दर्ता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी  दर्ता गरेका छन् । किशोर प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ताको गरेका हुन । देशैभरिबाट चयन भएका कार्यकारिणी समितिका सदस्यहरुको मतदानमार्फत बरिष्ठ उपाध्यक्ष चयन हुनेछ ।

सोमबार राजधानीका पत्रकार सम्मेलन गर्दै प्रधान समुहले आजै टेकु पुगेर उम्मेदवारी दर्ता गरेको हो । पत्रकार सम्मेलनमा आगामी निर्वाचनपछि स्वतः अध्यक्ष बन्दै गरेका र हालका उपाध्यक्ष शेखर गोल्छा समेत सहभागी छन् । पूर्व अध्यक्ष कुश कुमार जोशीको समर्थनमा बरिष्ठ अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका प्रधानले वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिलाई आधिकारिक उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् ।*

Crest

यसअघि गत कार्तिक ४ गते नै अर्का प्रत्यासी चन्द्र ढकालले उम्मेदवारी दिइसकेका छन् ।

* १३ः५७ मा अपडेट गरिएको ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS