Connect IPS
IME Life

किशोर प्रधान समुहले नेपाल उद्योग बाणिज्य महासंघका सबै पदमा उम्मेदवारी दर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी  दर्ता गरेका छन् । किशोर प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ताको गरेका हुन । देशैभरिबाट चयन भएका कार्यकारिणी समितिका सदस्यहरुको मतदानमार्फत बरिष्ठ उपाध्यक्ष चयन हुनेछ ।

सोमबार राजधानीका पत्रकार सम्मेलन गर्दै प्रधान समुहले आजै टेकु पुगेर उम्मेदवारी दर्ता गरेको हो । पत्रकार सम्मेलनमा आगामी निर्वाचनपछि स्वतः अध्यक्ष बन्दै गरेका र हालका उपाध्यक्ष शेखर गोल्छा समेत सहभागी छन् । पूर्व अध्यक्ष कुश कुमार जोशीको समर्थनमा बरिष्ठ अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका प्रधानले वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिलाई आधिकारिक उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् ।*

Prabhu
Crest

यसअघि गत कार्तिक ४ गते नै अर्का प्रत्यासी चन्द्र ढकालले उम्मेदवारी दिइसकेका छन् ।

* १३ः५७ मा अपडेट गरिएको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS