काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ८२ पैसा रहेको छ ।