IME Life

लक्ष्मी बैंकलाई एशियाली विकास बैंकद्धारा सम्मान

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । लक्ष्मी बैंकलाई एशियाली विकास बैंक (एडिबि)ले ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मानित गरेको छ ।

नेपालको अग्रणी साझेदार बैंकसँग नेपालबाट सर्वाधिक कारोबार गरेवापत लक्ष्मी बैंकलाई सम्मान गरिएको हो । एक भ्युर्चअल कार्यक्रम मार्फत बैंकलाई उक्त सम्मान प्रदान गरेको हो । बैंकले ४८ जिल्लामा रहेका १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ् एजेन्टहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS