IME Life

नेप्से परिसूचक घटेपनि कारोबार रकम बढ्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से ४ दशमलव ७२ अंकले घटेर १,६४० दशमलव ९५ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ, हाईड्रोपावर, निर्जिवन बीमा, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।शिव श्री हाईड्रोपावरको २३ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Crest

हिमालय उर्जा विकास, नेपाल फाइनान्स र विशाल बजारको शेयरमा सर्किट लागेको छ ।सानिमा इक्विटी फण्डका इकाईधनीले ५ दशमलव ३० प्रतिशतका दरले गुमाएका छन् भने स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS