काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चार लाख १० हजार ८ सय ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर शेयरधनीले डिम्याट खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् ।
हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/01/share-listed.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)