IME Life

जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल तीन महिना थप

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल तीन महिना थप गरिएको छ । यही कार्तिक १८ करार अवधी सकिन लागेको तमोटको कार्यकाल तीन महिना थप्ने सञ्चालक समितिको निर्णय अनुसार तमोटको कार्यकाल आगामी माघ १८ गतेसम्म रहने कम्पनीले जनाएको छ । कम्पनीको यही कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकबाट टमोटलाई तीन महिना थप गर्ने निर्णय गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया अघि बढि सकेको छ । सञ्चालक समितिले नयाँ सिईओ नियुक्त गर्न ढिलाई भएकोले टमोटको कार्यकाल तीन महिना थप गरिएको कम्पनीले जनाएको छ । उमेर हदका कारण तमोट सिईओ पदमा नियुक्त हुन सक्दैनन् ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS