सानिमा जनरल इन्स्योरेन्सको आईपीओ डिम्याटमा

Citizen Life Insurance Co

काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा देखिएको छ । सानिमा जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले दश कित्ताको दरले शेयर प्राप्त गरेका थिए । SGI संकेतबाट मेरो शेयरमा सानिमा जनरल इन्स्योरेन्सको शेयर देखिएको हो। आईपीओ यही असोज २१ गते देखि असोज २५ गते सम्म खुलेको थियो।

एक लगानीकर्ताको मेरो शेयरबाट साभार :

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार