IME Life

काठमाडौं उपत्यकामा थप १८८८ जनामा देखियो कोरोना

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ५ सय ८, भक्तपुरमा एक सय ३१ तथा ललितपुरमा दुई सय ४९ जनामा का्ेरोना संक्रमण देखिएको हो ।

आज देशभर तीन हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS