IME Life

थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । आज थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा ३५१७ जना नयाँ संक्रमित थपिएका जनाएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कसल संख्या १ लाख ६८ हजार २३५ रहेको छ ।

यी संक्रमित मध्ये १ लाख २८ हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । आज थप ४०९६ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS