फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन

Citizen Life Insurance Co

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन भई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था भएको छ ।

उक्त कम्पनीको विसं २०७६ पुस २९ सम्पन्न सातौं वार्षिक साधारण सभाको निर्णय तथा २०७७ असोज २८गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएको लघुवित्तले जनाएको छ । लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीको दुहवीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार