IME Life

अपि पावरको ४७% हकप्रद शेयर बिक्रि खुला , मंसिर ४ गतेसम्म आवेदन दिन सकिने

SPIL
Sanima Reliance
GBIME

काठमाडौ । अपि पावरको आज शुक्रबार (कात्तिक १४ गते) देखि हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुुला गरेको हो ।

जसमा लगानीकर्ताहरुले मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् । । २०७६ साल फागुन ३० गतेसम्म कायम रहेको शेयरधनीले यो हकप्रद भर्न पाउने सूचनामा उल्लेख रहेको छ । कम्पनीले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डमार्फत हकप्रद निष्काशनको अनुमति पाएको थियो ।कम्पनीले हकप्रद निष्काशन र सभा प्रयोजनका लागि गत चैत १ गते बुक क्लोज गरिसकेको छ ।

Crest

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले यस हकप्रद शेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS