IME Life

अपि पावरको ४७% हकप्रद शेयर बिक्रि खुला , मंसिर ४ गतेसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौ । अपि पावरको आज शुक्रबार (कात्तिक १४ गते) देखि हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुुला गरेको हो ।

जसमा लगानीकर्ताहरुले मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् । । २०७६ साल फागुन ३० गतेसम्म कायम रहेको शेयरधनीले यो हकप्रद भर्न पाउने सूचनामा उल्लेख रहेको छ । कम्पनीले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डमार्फत हकप्रद निष्काशनको अनुमति पाएको थियो ।कम्पनीले हकप्रद निष्काशन र सभा प्रयोजनका लागि गत चैत १ गते बुक क्लोज गरिसकेको छ ।

Prabhu
Crest

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले यस हकप्रद शेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS