IME Life

ग्लोबल आइएमई समुन्नत योजना–१ को कति कायम भयो न्याभ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३० पैसाले घटेको छ ।अघिल्लो महिनाको तुलनामा असोज महिनामा ३० पैसाले घटेर ११ रुपैयाँ ६६ पैसामा कायम भएको छ ।

अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ९६ पैसा रहेको थियो । यस योजनाले असोज मसान्तसम्ममा १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १ दशमलव ४६% ले घटेको हो । भदौ महिना यस फन्डले एक अर्ब ८ करोड ३५ लाख ४ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS