IME Life

ग्लोबल आइएमई समुन्नत योजना–१ को कति कायम भयो न्याभ?

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३० पैसाले घटेको छ ।अघिल्लो महिनाको तुलनामा असोज महिनामा ३० पैसाले घटेर ११ रुपैयाँ ६६ पैसामा कायम भएको छ ।

अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ९६ पैसा रहेको थियो । यस योजनाले असोज मसान्तसम्ममा १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १ दशमलव ४६% ले घटेको हो । भदौ महिना यस फन्डले एक अर्ब ८ करोड ३५ लाख ४ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS