IME Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।बैंकको गत बिहीवार बसेको संचालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS