सानिमा इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । सानिमा इक्विटी फन्डको ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले लाभांश वितरणका लागि कात्तिक १४ गते (शुक्रबार) बुक क्लोज गर्दैछ । जसका कारण आजसम्म कायम रहेका इकाईधनीहरुले मात्र फन्डद्धारा प्रस्तावित लाभांश पाउनेछन् ।

फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ प्रतिशत नगद लाभांश (प्रतिफल) बाँड्न लागेको हो । फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार