IME Life

सानिमा इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फन्डको ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले लाभांश वितरणका लागि कात्तिक १४ गते (शुक्रबार) बुक क्लोज गर्दैछ । जसका कारण आजसम्म कायम रहेका इकाईधनीहरुले मात्र फन्डद्धारा प्रस्तावित लाभांश पाउनेछन् ।

फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ प्रतिशत नगद लाभांश (प्रतिफल) बाँड्न लागेको हो । फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS