IME Life

दशैंपछि सुनको भाउ १ हजार रुपैयाँले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सुनको बजार झण्डै एक हप्ता लामो बिदा पछि बिहिबार खुलेको छ । दशै अघि अघिल्लो बिहिबार अन्तिम कारोबार भएको सुन बजार आजबाट फेरि खुलेको छ ।

दशैं बिदापछिको पहिलो कारोबार भएको दिन बिहिबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार २ सय रुपैयाँमा निधारण गरिएको छ ।

Prabhu
Crest

गत कात्तिक ६ गते प्रतितोला छापावाला सुन ९५ हजार ७ सय रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ। मंहासघका अनुसार आज चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS