IME Life

नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य घट्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । असोज मसान्तसम्ममा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ०२ पैसाले घटेर १० रुपैयाँ ९४ पैसामा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ९६ पैसा रहेको थियो ।

यस अवधिमा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ८२ लाख २६ हजार रुपैयाँले घटेर ७४ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ७५ करोड २१ लख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । फन्डले यस अवधिसम्ममा ६० वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ।

Crest

सबैभन्दा धेरै लगानी नागरिक लगानी कोषको शेयरमा छ । कोषको १५ हजार १ कित्ता सेयरमा ५ करोड १९ लाख ७८ हजार रुपैयाँ लगानी रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS