IME Life

नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । असोज मसान्तसम्ममा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ०२ पैसाले घटेर १० रुपैयाँ ९४ पैसामा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ९६ पैसा रहेको थियो ।

यस अवधिमा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ८२ लाख २६ हजार रुपैयाँले घटेर ७४ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ७५ करोड २१ लख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । फन्डले यस अवधिसम्ममा ६० वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ।

Prabhu
Crest

सबैभन्दा धेरै लगानी नागरिक लगानी कोषको शेयरमा छ । कोषको १५ हजार १ कित्ता सेयरमा ५ करोड १९ लाख ७८ हजार रुपैयाँ लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS