IME Life

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक २४ मा एजीएम

SPIL
Sanima Reliance
GBIME

काठमडौं । शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक २४ गते वार्षिक साधारण सभाका लागि बिहीबार (कात्तिक १३ गते) बुक क्लोज गर्दैछ । उक्त सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

यसर्थ, आजसम्म कायम रहेका शेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुुनाफाबाट २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभाले लाभांश अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । जुममार्फ सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS