IME Life

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कात्तिक २४ मा एजीएम

SPIL
NIC ASIA

काठमडौं । शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक २४ गते वार्षिक साधारण सभाका लागि बिहीबार (कात्तिक १३ गते) बुक क्लोज गर्दैछ । उक्त सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

यसर्थ, आजसम्म कायम रहेका शेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुुनाफाबाट २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभाले लाभांश अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । जुममार्फ सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS