IME Life

एनएमबि ५० को शेयर लगानी नेपाल लाइफमा सबैभन्दा धेरै

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि ५० को असोजमसान्तसम्ममा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९८ पैसा कायम भएको छ । फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा४५ पैसाले कम हो । अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेको थियो । फन्डले गत वर्षको मुुनाफाबाट इकाइधनीलाई दिएको ५ प्रतिशत नगद लाभांश पश्चात्  मूल्य समायोजन गर्दा न्याभ घटेको फण्डले जनाएको छ ।

फण्डमा सूचीकृत कम्पनीको सेयरमा लगानी ९९ करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो भदौ महिनाको भन्दा १२ करोड ८ लाख ८८ हजार रुपैयाँ बढी हो । यस अवधिमो फन्डले ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानी रहेको छ । यस कम्पनीको २८ हजार ११३ कित्ता सेयरमा ३ करोड ८६ लाख २७ हजार रुपैयाँ लगानी गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS