IME Life

माछापुच्छ्रे बैंकले ल्यायो डिजिटल दक्षिणामा क्यासब्याक अफर

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैंको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोरोनाको जोखिम बढ्दै जाँदा नगदसहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १ सय रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ् एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने बैंकले जनाइएको छ ।क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा पमो कोडमा दक्षिणा लेख्नुपर्छ ।

Crest

उक्त क्यासव्याक पूर्णिमापछि ग्राहकहरुको खातामा सिधै जम्मा बैंकले जनाएको छ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २ सय रुपैयाँ वा सो भन्दा बढिको दक्षिणा कारोबार गनुपर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS