IME Life

कोरोनाबाट काठमाडौंमै दुई जना पत्रकारको मृत्यु, कपिलबस्तुका पत्रकारको कोरोनाबाट ज्यान गयो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कोरोना भाइरसबाट राजधानी काठमाडौंका दुई जना पत्रकारको मृत्यु भएको छ । त्यस्तै राजधानी बाहिर कपिलबस्तुका एक जना पत्रकारको पनि मृत्यु भएको छ । पहिलो पटक कपिलबस्तुका एक जना पत्रकारको मृत्यु भएकोमा एक महिना अघि राजधानीस्थित मेट्रो एफएमका पत्रकारको मृत्यु भएको हो । ललितपुर स्थायी घर भएका ४५ बर्षिय पत्रकारको मृत्यु भएको हो ।

पछिल्लो पटक धादिङ घर भई काठमाडौंमा बसेर साप्ताहिक पत्रिकामार्फत पत्रकारिता गर्दै आएका ४२ बर्षिय व्यक्तिको मृत्यु भएको हो । ४२ बर्षिय पत्रकारमा कुनै रोग नभएको तथा ज्वरो आएपछि केएमसी अस्पताल भर्ना भएकोमा त्यही मृत्यु भएको हो ।

Crest

नेपालमा कार्यरत १५ हजार भन्दा बढि पत्रकार मध्ये पहिलो पटक कपिलबस्तुका पत्रकारको मृत्यु थियो । पत्रकारहरु फ्रन्ट लाईनमा दिनहुँ काममा खटिनु परेपनि सरकारले भने पत्रकारहरुलाई अन्य फ्रन्ट लाईनमा खटिए सरहलाई कुनै सुविधा दिएको छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS