IME Life

सिटिजन्स बैंकको नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले पहिलो त्रैमाससम्ममा आइपुग्दा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा ४७.६६ प्रतिशतले ले बढी हो ।

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३४ करोड ९१ लख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेकोे थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ९२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

Crest

यसअवधिका खुद ब्याज आम्दानी १८.४७ प्रतिशतले बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा भने ४९.८४ प्रतिशतले बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिकमा बैंकले ४८ करोड ९२ लाख १३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ छ ।यस अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS