IME Life

सिटिजन्स बैंकको नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले पहिलो त्रैमाससम्ममा आइपुग्दा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा ४७.६६ प्रतिशतले ले बढी हो ।

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३४ करोड ९१ लख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेकोे थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ९२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यसअवधिका खुद ब्याज आम्दानी १८.४७ प्रतिशतले बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा भने ४९.८४ प्रतिशतले बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिकमा बैंकले ४८ करोड ९२ लाख १३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ छ ।यस अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS