IME Life

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । आज थप तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार तीन हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने  थप १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

हाल देशभर सक्रिय संक्रमितको कुल संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।आज थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS