IME Life

नेप्से ८ अंकले बढ्यो , १ अर्ब ९९ करोडको कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से ८ दशमलव ५४ अंकले बढेर १,६०६ दशमलव २५ को विन्दुमा कायम भएको छ ।होटल, हाईड्रोपावर, जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कुमारी बैंकको १४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

माउन्टेन हाईड्रोका लगानीकर्ता लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS