IME Life

नेप्से ८ अंकले बढ्यो , १ अर्ब ९९ करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ८ दशमलव ५४ अंकले बढेर १,६०६ दशमलव २५ को विन्दुमा कायम भएको छ ।होटल, हाईड्रोपावर, जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कुमारी बैंकको १४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

माउन्टेन हाईड्रोका लगानीकर्ता लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS