काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।कम्पनीले मार्केटिङ म्यानेनजर र लिगल अफिसरको पदमा कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले सूचना जारी गरेको १५ दिनमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/job-vacancy.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)