SKIP THIS

IK Anniversary
IME Life

सिटिजन लाईफको ब्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत जरिवना छुट

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले दशैं तिहारको अवसरमा व्यतित भएका बीमालेख नविकरण गर्दा शत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै आगामी मंसिर २० गतेसम्म जुनसुकै प्रकारका व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत जरिवना तथा विलम्व शुल्क छुट दिइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS