सिटिजन लाईफको ब्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत जरिवना छुट

Citizen Life Insurance Co

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले दशैं तिहारको अवसरमा व्यतित भएका बीमालेख नविकरण गर्दा शत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै आगामी मंसिर २० गतेसम्म जुनसुकै प्रकारका व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत जरिवना तथा विलम्व शुल्क छुट दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार