काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा थपिए ३१ सय ७ जना कोरोना संक्रमित
