IME Life

नेप्से १३ अंकले बढ्दा साढे १ अर्ब माथिको कारोबार, एनआईसी एशिया बैंकको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १३ दशमलव ९४ अंकले बढेर १,५९७ दशमलव ७१ को विन्दुमा कायम भएको छ ।होटल, हाईड्रोपावर, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९२ कम्पनीको ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

एनआईसी एशिया बैंकको २४ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS