IME Life

नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा मङ्सिर ३ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा मङ्सिर ३ गते हुन भएकोे छ । उक्त सभा बानेश्वर स्थित आफ्नै कार्यलातयमा हुने जनाएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ । सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गरिनेछ ।

Crest

त्यस्तै, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

सभामा बैंकले आईपिओ निष्काशन सहितका विभिन्न प्रस्ताव पारित गर्ने छ । बैंकले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS