IME Life

बाग्लुङको शेराबजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका ( १ स्थित शेराबजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उदघाट्न जैमिनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले गरेका हुन् ।कार्यक्रममा जैमिनि नगरपालिकाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी बैंकिङ सेवा उपलब्ध गराएको बताए ।

बैंकको हाल ७ वटै प्रदेशमा , ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS