SKIP THIS

IK Anniversary
IME Life

नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब माथिको कारोबार, सबै उपसूचक हरीयाली

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १२ दशमलव ४७ अंकले बढेर १,५८२ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९३ कम्पनीको ४९ लाख १३ हजार ४ सय ४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अरुण काबेली ८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको ७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल फाइनान्सका लगानीकर्ताले १ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले १ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS