IME Life

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा डा. श्रेष्ठ नियुक्त

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई सोमबार आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका हुन् । श्रेष्ठ आजदेखि राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालयमा हाजिर हुनेछन् ।

त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS