IME Life

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा डा. श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई सोमबार आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका हुन् । श्रेष्ठ आजदेखि राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालयमा हाजिर हुनेछन् ।

त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS