IME Life

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १३ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।

कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय अनामनगर, काठमाडौंमा विहान ११ बजे शुरु हुनेछ ।

Prabhu
Crest

सभामा शेयरधनीहरुलाई जुममार्फत सहभागी गराईने कम्पनीले बताएको छ ।कम्पनीको चुक्तापूँजी हाल रू।४ अर्ब ४० करोड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS