IME Life

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १३ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।

कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय अनामनगर, काठमाडौंमा विहान ११ बजे शुरु हुनेछ ।

Crest

सभामा शेयरधनीहरुलाई जुममार्फत सहभागी गराईने कम्पनीले बताएको छ ।कम्पनीको चुक्तापूँजी हाल रू।४ अर्ब ४० करोड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS