IME Life

उन्नती लघुबित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । उन्नती सहकार्य लघुबित्त बित्तियको शाखा कार्यालय योगीकुटी रुपन्देहीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । लघुुबित्तले बुटवल ११ ,देबीनगर रुपन्देहीका ४० बर्षिय दुर्गा बहादुर थापाको मृत्यु भएकोमा उनकी श्रीमती कल्पना थापा क्षेत्री लाई बीमा बापत १ लाख रुपैयाँ प्रदान गरेको हो ।

मृतक थापाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती लाई उन्नती बिकासपथ महिला समुह केन्द्र न २७ का सम्पुर्ण सदस्य,केन्द्र संचालक संजय कुमार भर,कर्मचारी सरोज पाण्डे सहितको उपस्थितीमा शाखा प्रबन्धक बसन्ती खत्रीले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेका हुन् ।

Crest

हालै सहकार्य लघुबित्त संग मर्जर भई केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देही रहेको राष्ट्रियस्तरको उन्नती सहकार्य लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS