IME Life

आज पनि सुन चाँदीको भाउ स्थिर

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन चाँदीको भाउ स्थिर नै थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS