IME Life

आज पनि सुन चाँदीको भाउ स्थिर

SPIL
NIC ASIA

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन चाँदीको भाउ स्थिर नै थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS