IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा दुई नयाँ एक्सटेन्सन काउण्टर संचालनमा

SPIL
NIC ASIA

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९ मा संचालनमा ल्याएको छ।

शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगाउँ एक्सटेन्सन काउण्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

Prabhu
Crest

एक्सटेन्सन काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS