IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा दुई नयाँ एक्सटेन्सन काउण्टर संचालनमा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९ मा संचालनमा ल्याएको छ।

शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगाउँ एक्सटेन्सन काउण्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

Crest

एक्सटेन्सन काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS