Connect IPS
IME Life

थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएको छ ।यो सँगै देशमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ जना पुगेको छ।

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS