IME Life

बार्षिकोत्सवको अवसरमा नेपाल बैंकका सेवाहरु निःशुल्क

SPIL
NIC ASIA

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफनो ८४ औ बार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ ।बैंकले बार्षिकोत्वको अवसरमा कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाईल बैंकिङ्, इन्टरनेट बैंकिङ्, डिम्याट खात, मेरो शेयर, सि–आस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।

यसका साथै बैंकले ८४ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS