IME Life

दशैंमा दोहोरो अंकले बढ्यो नेप्से, कारोबार एक अर्बमा सीमित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से १३ दशमलव ५८ अंकले बढेर १,५७० दशमलव ३८ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ४ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली पावरको ३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, युनियन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

गणपती माईक्रोफाइनान्सका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल के्रडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले १ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS