IME Life

दशैंमा दोहोरो अंकले बढ्यो नेप्से, कारोबार एक अर्बमा सीमित

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १३ दशमलव ५८ अंकले बढेर १,५७० दशमलव ३८ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ४ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली पावरको ३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, युनियन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

गणपती माईक्रोफाइनान्सका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल के्रडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले १ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS